Sunday, September 25, 2011

सुन्दरता यसरी अनुवाद हुन्छ, प्रकृतिमा !

हिलोमा बस्छ भ्यागुतो, हिलैमा कमल स्थिति स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ।-लेखनाथ पौडेल ( आज लामो वाकिङमा जाँदा खिचेको हुँ, क्यामेरा फोनले )

No comments: